काठमाडौं । सरकारले भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्रै गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदको संयुक्त सभामा बजेट प्रस्तुत गर्दै २०८३/८४ को आर्थिक वर्षभित्रै उनीहरूको व्यवस्थापन गर्ने घोषणा गरेका हुन् ।