गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि ३८ जनाको आवेदन
कर्पोरट खबर
9:11 pm, मंगलबार, जेठ १९, २०८३
- गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि ३८ जनाले आवेदन दिएका छन्।
- सूचना तथा सञ्चार मन्त्रालयले जेठ ७ गते उक्त पदका लागि आवेदन माग गरेको थियो।
काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि ३८ जनाले आवेदन दिएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयले जेठ ७ गते महाप्रबन्धकका लागि आवेदन माग गरेको थियो ।
१ जना महाप्रबन्धकका लागि ३८ जनाको आवेदन परेको हो ।
