सभामुख अर्याल अस्वस्थ
कर्पोरट खबर
9:17 pm, सोमबार, भदौ ८, २०८३
काठमाडौं । सभामुख डिपी अर्याल अस्वस्थ भएका छन् ।
उनको छातीमा समस्या आएपछि गंगालाल अस्पताल पुगेका छन् ।
उनले अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको बताइएको छ ।
उनी आज संसद बैठक सकेर अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको सचिवालयले जनाएको छ ।