काठमाडौं, भदौ २४ – उपत्यकामा जारी निषेधाज्ञाका बीच सवारीसाधनको चाप बढ्दै गइरहेको छ ।
कोरोना महामारीका कारण उपत्यकामा निषेधाज्ञा घोषणा गरिए पनि सवारीसाधनको चाप बढेको छ । सार्वजनिक यातायातका सवारीसाधनहरु भने चलेका छैनन् । निजी तथा अत्यावश्यक सेवाका सवारीसाधन तथा मोटरसाइकलले काठमाडौंका सडक व्यस्त रहेको देख्न सकिन्छ ।
FACEBOOK COMMENTS