काठमाडौं, कात्तिक ३ – नेपालमा कोरोना एकै दिन १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १२ जनाको मृत्यु भएको थियो।
Corporate Khabar
FACEBOOK COMMENTS