काठमाडौं, मंसिर २ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा देशभर भने ५०२ जनामा संक्रमण पुष्टि भएको छ । हिन्दु नेपालीको चाड तिहार भएका कारण परीक्षण घटेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS