काठमाडौं उपत्यकामा थपिए १ हजार ३८ जना कोरोना संक्रमित
कर्पोरट खबर
10:52 am, बुधबार, मंसिर ३, २०७७
काठमाडौं, ३ मंसिर – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२२ , ललितपुरमा १६८ र भक्तपुरमा ४८ जनालाई कोरोना संक्रमण देखिएको छ।
FACEBOOK COMMENTS