काठमाडौं, पुस २१ – उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले न्यौपानेलाई उद्योगको रिक्त रहेकाे महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।
उनले लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउँदै आएका छन् । र, उनले विभिन्न उद्योग व्यवसायमा समेत सफलता पनि पाइसकेका छन् ।
FACEBOOK COMMENTS