काठमाडौं, माघ ४ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकूलपति डा. सिपी मास्केको कोरोना संक्रमणबाट निधन भएको छ ।
पायनियर युरो सर्जनसमेत रहेका डा. मास्के कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत थिए । उनी मिर्गौला र मुटुको लामो समयदेखि उपचार गराइरहेका थिए ।
FACEBOOK COMMENTS