काठमाडौं, चैत २५ – सिभिल बैंकले सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आर्थिक सहयोग गरेको छ।सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गरेका हुन् ।
बैंकलको हाल देशभर ११४ शाखा कार्यलय,८९ एटीएम र ८ एक्सटेन्सन काउन्टर जसमध्ये ५ कर तथा राजस्व सङ्कलन काउन्टर मार्फत वितिय सेवा दिदै आइरहेको छ ।
FACEBOOK COMMENTS