२१ भदौ, काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकका लागि एक सातासम्म १० प्रतिशत छुट दिने घोषणा गरेको छ। ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले यस्तो अफर ल्याएको जनाएको छ ।
यो योजना आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’का दिनबाट सुरु भएर एक सातासम्म रहने अस्पतालले बताएको छ । यो योजना सरकारी तथा निजी विद्यालयका शिक्षकका लागि लागू हुनेछ ।
FACEBOOK COMMENTS