काठमाडौं, भदौ २३ । नबिल इक्वीटी फण्डले यस वर्ष कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते साझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को लागि इकाईधनीहरुलाई कर समेत ५० करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
यो लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि प्रकाशित गरिने जानकारी दिईएको छ ।
FACEBOOK COMMENTS