काठमाडौं । भोलिदेखि कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असोज ११ देखि लक्षित उमेर समूहभन्दा माथि सबैलाई खोप लगाउने भएको हो
। कार्यालयका अनुसार असोज ११ गते देखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइने छ।
खोपका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य लिएर जानुपर्नेछ।
FACEBOOK COMMENTS