काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ५५.९३ अंकले घटेर दुई हजार पाँच सय ७७ दशमलब ४९ विन्दुमा थामिएको छ । त्यस्तै, आज ४ अर्ब ११ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS