काठमाडौं । नेप्सेका अनुसार आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्टrका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यसैगरि, आज शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा माउन्टेन हाइड्रो नेपाल, छ्याङिद हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर, हाइड्रो इलेक्ट्रिसीटी एण्ड डेभलपमेन्ट कम्पनी, अरुण भ्यालि हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी रहेको छ ।
FACEBOOK COMMENTS