ललितपुर । ललितपुर कपडा तथा सिलाई व्यवसायी संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत भदौं २९ गते शनिबार सभा भब्यताका साथ सम्पन्न भएको हो । सभामा श्रम रोजगार तथा यातयात बागमती प्रदेश मन्त्री प्रेम भक्त महर्जनको प्रमुख सहभागि रहेको थियो । उनले कपडा तथा सिलाईको क्षेत्रलाई अझ व्यवसायी मैत्री बनाउँदै आर्थिक सुधारको बाटोमा लैजानुपर्ने बताए । उनले भने,‘ संघलाई सफल कार्यकालको शुभकामना दिनै, आर्थिक विकास निम्ति साना उद्योगहरुको भूमिका अहम हुन्छ, र अझ व्यवसायीक बनाउँदै जानुपर्छ ।
FACEBOOK COMMENTS