काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंका तीन जना कायकर्ता पक्राउ परेका छन् ।
प्रहरीले धनवीर न्यौपाने, गोपाल बोहोरा र अनिल थापालाई पक्राउ गरेको बताइएको छ ।
तीन जनालाई नै आज तीलगंगाबाट पक्राउ गरेको बताइएको छ ।
प्रहरीले शुक्रबारको भएको घटनामा संलग्न ११५ भन्दा बढीलाई पक्राउ गरेको छ ।
FACEBOOK COMMENTS