काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई महाराजगन्ज स्थित निजी निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । उजुरीको कारण भने खुलाइएको छैन् ।
जबरा २०७५ पुस १८ देखी प्रधान न्यायाधीश भएका थिए । २०७८ फागुन १ गते संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए ।