काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता नारायण कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कँडेललाई शपथ ग्रहण गराएकी हुन् ।
कँडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका वकिल समेत थिए ।
उनलाई आइतबार बसेको मन्त्रिपरिषद्ले महान्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको थियो ।
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
