काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् ।
राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।
Corporate Khabar
FACEBOOK COMMENTS