काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अस्पतालमा दुई दिनदेखि उपचार गराइरहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् ।
यस्ता छन् डिस्चार्जपछिका तस्बिरहरू–
तस्बिर : फोटो लाइबेरीबाट
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
FACEBOOK COMMENTS