काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा अपराह्न साढे ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ । सरकारले हिजो मात्रै १८ बुँदे प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको थियो ।