काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड ( डिश होम) ले सामाजिक उत्तरदायित्व अन्तर्गत वालकल्याण आधारभुत विद्यालयमा शैक्षिक सामग्री सहितको झोला वितरण गरेको छ ।
कम्पनीले एक कार्यक्रमका विच बिद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री सहितको झोला वितरण गरेको हो । बालकल्याण आधारभुत विद्यालयका ११० जना बिद्यार्थीलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले शैक्षिक सामग्री सहित को झोला वितरण गरेका हुन् ।
FACEBOOK COMMENTS