काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियमदर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३८ पैसा बिक्री दर १४५. रुपैयाँ ३ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ १४ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ
३७ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ ।
FACEBOOK COMMENTS