काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ ।
एशोसियट तर्फ कार्यसमिति सद्स्य संख्या १७ जना रहेको छ । निर्वाचनमा १८ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।
सदस्यको मतगणना सकिएपछि एशोशियट उपाध्यक्षको मत गणना हुने जनाइएको छ ।