![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ, बिक्री दर १४२.३० रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.२४ रुपैयाँ बिक्री दर १६३.९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२४ रुपैयाँ बिक्री दर ८६.६३ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ बिक्री दर २८.६९ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS