काठमाडौं । उपत्यकाको विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै किरानामा बसोबास गर्नेहरूलाई उच्च सचेतना अपाउन आग्रह गरिएको छ । नेपाल फ्लड एलर्टले दिउँसो ३ बजे सूचना जारी गर्दै पछिल्लो एक घण्टामा विष्णुमती र धोबीखोला जलाधार क्षेत्रमा अत्याधिक पानी परेकाले सतर्कताका लागि आग्रह गरेको हो ।
पछिल्लो १ घण्टा काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको जनाइएकाे छ ।
FACEBOOK COMMENTS