![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतवारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइहरेको छ ।
FACEBOOK COMMENTS