काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले सुनचाँदीको कारोबारमा लगाइएको विलासिता करले नेपाली धर्मसंस्कृति सङ्कटमा पर्ने बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले धर्मसंस्कृति र परम्परालाई समेत प्रभावित पार्ने बताएका हुन् ।
बाँकी भिडिओमा हेर्नुहोस्–
FACEBOOK COMMENTS