काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २३ लाख ४० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १० प्रतिशतले हुन आउने २३ लाख ४० हजार कित्ता शेयर सुचिकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
FACEBOOK COMMENTS