काठमाडौं । डिजिटल वालेट आईएमई पे र खल्तीलाई गाभिएर एकीकृत कारोबार सुरू गरेकोमा ई–सेवाले बधाई दिएको छ ।
आज बिहीबार एक कार्यक्रममार्फत औपचारिक घोषणसहित ‘खल्ती बाइ आईएमई’ को नामबाट एकीकृत कारोबार सुरू दुई कम्पनीलाई ई–सेवा बधाई दिएको हो ।
दुवै कम्पनीका ग्राहकहरू एउटैमा समेटिएपछि १ करोड २७ लाख सेवाग्राही यो कारोबारमा जोडिएका कम्पनीले जनाएको छ । मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
FACEBOOK COMMENTS