काठमाडौं । जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले गरेका अर्थमन्त्री विष्णु पौडेलको चीन भ्रमण, योजना आयोगका सदस्य डा. जयबहादुर टन्डनको इजरायल भ्रमण र उद्योग मन्त्रालयको टोलीको तिब्बत भ्रमण स्वीकृत गर्नेसहित ११ निर्णय सार्वजनिक गरिएको छ ।
विस्तृतमा हेर्नुहोस्–
FACEBOOK COMMENTS