काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि रेलिङ राख्न र मर्मत सुरू गरिएको छ ।
शहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट धोवीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मतसम्भार भइरहेको छ ।
नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना हुने गरेको थियो ।
FACEBOOK COMMENTS