काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।
उनलाई कोरोना संक्रमण भएपछि खोप लगाइएको छ । उनी अहिले र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि दुई पटक कोरोना सङ्क्रमण भइसकेको छ ।
८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भागलिन पुगेका थिए । उनी अस्वस्थ भएपछि केही कार्यक्रम रद्द गरेका थिए ।
ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट सार्वजनिक गरेको छ । नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको बताएको छ ।
FACEBOOK COMMENTS