काठमाडौं । करिब महिना दिन लामो शिक्षकहरूको आन्दोलनले आज आइतबार उग्ररूप लिएको छ ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा केही शिक्षकहरू घाइते भएका छन् ।
घटनामा परी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको छ । शिक्षक–प्रहरीबीचको झडपको समाचार सङ्कलन गरिरहेकी उनको आँखामा कसले चोट पुर्यायो ?
भिडिओमा हेर्नुहोस् पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोलीले घाइते पत्रकारसँग भेट गरी गरेको कुराकानी र घाइते स्वयम्को बयान–
FACEBOOK COMMENTS