काठमाडौं असोज १२ – लुम्बिनी विकास बैंकका गा्रहकले पोखराको लेकसाइडीस्थत कुटी स्थित प्रा. लिमा छुट पाउने भएका छन । यसका लागि लुम्बिनी विकास ब्यांक र कुटि रिसोर्ट प्रालिब्रीच सम्झौता भएको छ। लुम्बिनीका ग्राहकलाई कुटि रिसोर्टका विभिन्न सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।यसमा ग्राहकले खाना तथा बस्न, ब्यायम तथा स्वास्थ्य क्लब, स्विमिङ पुल, स्पाको आनन्द लिन सक्नेछन्।
सम्झौतामा लुम्बिनी विकास ब्यांकको तर्फबाट मुख्य प्रबन्धक दीदपक खनाल र कुटि रिसोर्ट प्रालिको तर्फबाट म्यानेजिङ डाईरेक्टर देवेन्द्र केसीले हस्ताक्षर गरेका छन्।