काठमाडौं । राजसंस्था पक्षधरहरूको बिहीबारदेखि सुरू भएको काठमाडौंकेन्द्रित आन्दोलन आज माइतीघर क्षेत्रमा हुने भएको छ ।
बिहीबार विभिन्न स्थानबाट जुलुससहित रत्नपार्कमा प्रदर्शन गरेर सुरू गरिएको आन्दोलन आज माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
बिहीबारको प्रदर्शनमा सहरका विभिन्न सात ठाउँबाट ठूला र्याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।
FACEBOOK COMMENTS