![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा ३.३३ विन्दुले बढेको छ । यससँगै सूचक २०७३.५९ अंकमा आएको छ ।
१२ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको ३३ हजार २ सय ८२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४४ वटा कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS