काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ७ दशमलव ४५ विन्दुले बढेको छ ।
यससँगै नेप्से सूचक २११३ दशमलव ९४ विन्दुमा अडिएको छ । यो सेसनमा ३१ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ६६ कम्पनीको १२ हजार ६९२ कित्ता सेयर कारोबार भएको छ। जसमा ४७ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १२३ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS