काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३ दशमलव २२ विन्दुले बढेको छ । यससँगै सूचक २७०१ दशमलव २६ अंकमा आएको छ ।
यस अवधिमा ८९ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ७५ कम्पनीको १२ हजार ५२ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ४१ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ७६ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS