काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ८ दशमलव ०२ विन्दुले बढेको छ । यससँगै सूचक २७३५ दशमलव ९४ अंकमा आएको छ । यस अवधिमा १ करोड ५० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस सेसनमा ८२ कम्पनीको २३ हजार ९५३ कित्ता सेयर कारोबार हुँदा ४२ कम्पनीको मुल्य बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १५१ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS