काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक १ दशमलव ५५ विन्दुले बढेको छ ।
यससँगै सूचक २६७१ दशमलव ६२ अंकमा आएको छ । २ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२३ कम्पनीको ४ सय ३ कित्ता सेयर कारोबार भएको छ ।