काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ८८ विन्दुले बढेको छ ।
यससँगै सूचक २७९१ दशमलव २९ अंकमा आएको छ । यस सेसनमा ५३ करोड लाख ७६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ५२ कम्पनीको ९ हजार ७ सय २३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय १४ वटा कारोबार भएको छ । कुल २० कम्पनीको भाउ बढेको छ भने २५ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS