काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ३२ विन्दुले बढेको छ ।
यससँगै सूचक २०३४ दशमलव ३८ अंकमा आएको छ । उस सेसनमा १३ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २३ कम्पनीको २१ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS