काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/ ०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश दिने निर्णय गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS