काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो आइतबार ७०औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा कायममुकायम गभर्नर नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको समष्टिगत आर्थिक अवस्थाका बारे विस्तृत जानकारी गराएकी छिन् ।
उनले आर्थिक अवस्थाको स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सवलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीमाप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
उनले वासर्षिकोत्सवको अवसरमा दिएको मन्तव्यको पूर्णपाठ यसप्रकार छ–
FACEBOOK COMMENTS