नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले लाभांश नदिने
कर्पोरट खबर
11:35 am, शुक्रबार, माघ १९, २०८०
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सेयरधनीको हात खाली बनाएको छ ।
बैंकले गत आवको नाफाबाट सेयरधनीको हात खाली बनाएको हो ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।


FACEBOOK COMMENTS