काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा बोलाएको कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । कम्पनीले यो पटक सेयरधनीले लाभांश नदिने भएको हो ।
सभामा सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा छलफल हुने जनाएको छ । यस्तै आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।
कम्पनीले सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS