काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः४५ बजेदेखि शुरु हुदैछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ुराष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/०८१ को छैटौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरुसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदनु सभा समक्ष टेबुल गर्नेकार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS