![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं-लुम्बिनीमा निर्माणाधिन पाँच तारे होटल पवन प्यालेश अक्टोबरदेखि संचालनमा आउने भएको छ।
लुम्बिनीमा निर्माणाधिन होटल दुर्इ अर्ब लगानीमा निर्माण भइरहेको छ । उक्त होटेलमा १ सय ५० रुम हुनेछ ।
होटलको निर्माण कार्य ९० प्रतिशत सकिसकेको छ। अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ।फायर प्रोटेक्सन, अलार्म, स्वीमिङ पुल, तीनवटा रेष्टुरेन्ट, पाँच सय भन्दा बढी मान्छे अट्ने ब्याङ्केट हल, कन्फ्रेन्स हल निर्माण भइसकेको छ ।
उनका अनुसार सिङ्गापुरको ड्रे म्याटर कम्पनीले होटलको इन्टेरियर र ल्याण्डस्केपको डिजाइन गरेको छ।
FACEBOOK COMMENTS